हेटौंडा / कोरोना संक्रमणको जोखिम रोक्न जिल्ला प्रशासन कार्यालयले सवारीमा जोर विजोर प्रणाली लागु गरेसंगै आजबाट हेटौंडामा चेकजाँच शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले हेटौंडाका ४ नाकामा चेकजाँच शुरु गरेको हो । प्रहरीले जोरबिजोर प्रणाली अनुसार सवारी संचालनका लागि कडाईका साथ चेकजाँच गरेको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीले हेटौंडा–५ क्याम्पाडाँडा, हेटौंडा–१ चौकिटोल, हेटौंडा–४ कर्रा र हेटौंडा–११ राप्तीपुल नजिक जोर विजोर सवारी जाँच गरेको छ ।
त्यस्तै मास्क नलाएकाहरुलाई सम्झाउने र अटेर गरे कारवाही अघि बढाएको प्रहरीले जनाएको छ । मास्क नलाउनेलाई एक सय रुपैंया जरिवाना गरिने प्रहरीको भनाई छ । प्रहरीले आइतबारसम्म मास्क लगाउन सचेतनाको काम गर्दै मास्क वितरण गरेकोमा सोमबारबाट जाँचमा कडाई थालेको छ ।
- ADVERTISEMENT -

हेटौंडामा कोरोना जोखिम रोक्न चेकजाँच शुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













