चितवन / चितवनमा एकैदिन थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शनिबार एकै दिन थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा भरतपुरमा १ सय १४ जना, खैरहनीमा ४, माडी नगरपालिकामा ८, रत्ननगरमा २१, राप्तीमा १४ र कालिका नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ११ हजार १ सय ५४ पुगेको छ भने संक्रमितमध्ये घरमा आइसोलेसनमा तीन हजार ५ सय २४ र अस्पतालको आइसोलेसनमा २ सय १४ जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कुल १६३ पुगेको छ ।
- ADVERTISEMENT -

चितवनमा थपिए १ सय ६७ जनामा कोरोना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













