२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा गम्भीर कोरोना संक्रमित घट्दै

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते

चितवन / चितवन मेडिकल कलेजले आईसीयूमा उपचाररत गम्भीर बिरामीको संख्यामा कमी आएको जनाएको छ । कलेजको तथ्यांक अनुसार आईसीयूमा गम्भीर बिरामीको संख्या १५९ सम्म पुगेको थियो तर विगत २४ घण्टामा घटेर १०८ जना रहेको छ ।
यस्तै अस्पतालको भेन्टिलेटरमा ३४ जना बिरामी उपचाररत छन् । विगत २४ घण्टामा अस्पतालका कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् भने १७ जना बिरामी डिस्चार्ज भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
त्यस्तै अस्पतालले आज बिहान सार्वजनिक गरे अनुसार विगत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष र ३ महिला छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73