२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

विद्यार्थीलाई ल्यापटप किन्न ऋण, बिपन्नको घरमा निशुल्क बिजुली

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते

काठमाडौं / सरकारले १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि एक थान सिमकार्ड निशुल्क दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
साथै सरकारले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ । यस्तो रकम २ वर्षभित्र तिर्नुपर्ने बजेटमा उल्लेख छ ।
यस्तै सरकारले बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान गरिदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पढ्दै अर्थमन्त्री बिष्णु पौडेलले बिपन्न परिवारको घरमा निशुल्क बिद्युत जडान गरिने व्यवस्था मिलाउने जानकारी दिएका हुन् ।
घरायसी प्रयोगमा आउने माइक्रो ओभन, वासिङ मेसिन, चुल्हो आदिको भन्सार महसुल छुट दिने घोषण पनि सरकारले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04