२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना स्वास्थ्य अभियानको लागि १ लाख सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते
Photo : Temal.

काभ्रे / तामाङ चिकित्सक समाज काभ्रेलाई कोरोना स्वास्थ्य अभियान संचालनको लागि आर्थिक सहयोग प्राप्त भएको छ । नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ र महासचिव महितकुमार तामाङले तामाङ चिकित्सक समाजका अध्यक्ष डा दिलबहादुर थोकर र कोषाध्यक्ष डा निराजन दोङ तामाङलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
कोरोना पीडित र संक्रमितहरुलाई स्वास्थ्य सेवा तथा परामर्श दिन यो अभियान सञ्चालन गरेको समाजका अध्यक्ष डा. दिलबहादुर थोकरले जानकारी दिए । अभियान नेपाल तामाङ घेदुङ र तामाङ चिकित्सक समाजको सहकार्य तथा समन्वयमा सञ्चालन गरिने अध्यक्ष थोकरको भनाइ छ ।
कोरोना स्वास्थ्य अभियान सफल बनाउन सो सहयोग महत्वपूर्ण भएको बताउँदै घेदुङको साथमा अभियान चलाउन पाउँदा हौसला बढेको उनले बताए ।
संघीय उपाध्यक्ष घिसिङले तामाङ चिकित्सक समाजसँग मिलेर कोरोना भाइरस विरुद्धको लडाइँमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनले कोरोना सामान्य स्थितिमा नआएसम्म साथै रहने प्रतिबद्धता व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09