२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

नेपाल आइपुग्यो चीनले दिएको ८ लाख डोज खोप

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते
Photo : Google
- ADVERTISEMENT -

काठमाडौं / चीन सरकारले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार दिउँसो चीनले दिने भनेको १० लाख डोज खोपमध्ये ८ लाख डोज आएको हो ।
गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। बाँकी २ लाख डोज डोज भने तिब्बत सरकारले प्रदान गर्नेछ ।

- ADVERTISEMENT -