२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

प्रतिबन्धित औषधी कारोबार गर्ने संचालकसहित २ जना पक्राउ

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते
Photo : Halkaro

चितवन / चितवनमा निशेधाज्ञाको मौका छोपी प्रहरीलाई छलेर प्रतिबन्धित लागु औषध कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार उनीहरु भरतपुर महानगरपालिका वडा नम्बर ९ मा पक्राउ गरिएपनि प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार जेठ १७ गते भरतपुर महानगरपालिका वडा नं. २ पोखरा बसपार्क सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी बिक्री गरेको अवस्थामा संचालक अभिषेक थापा र भरतपुर–२ का आशिष तिवारीलाई पक्राउ गरिएको हो ।
प्रहरीले ट्रमा ६८० ट्याब, अनारगन १०१० ट्याव ट्रुपिन ८१ ट्याव गरी १ हजार ७७१ ट्याब बरामद गरेको थियो । कारोबारी दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगंज पठाईएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20