२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पारग्वे राउन्ड १६ मा, चारपटक विश्वकप विजेता जर्मनी स्तब्ध

प्रकाशित मिति : २०८३ असार १६ गते

काठमाडौं / फिफा विश्वकप २०२६ मा चार पटकको विश्व विजेता जर्मनी नकआउट चरणबाटै बाहिरिएको छ । अन्तिम ३२ को चरणमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबार बिहान सम्पन्न खेलमा जर्मनी पहिलो हाफमै १–० ले पछि परेको थियो । पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चार पटकका विश्व विजेताको प्रदर्शन निकै फितलो देखिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

दोस्रो हाफ सुरु भएपछि जर्मनीले खेलमा फर्कने प्रयास गर्‍यो । ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि भीएआर समीक्षा पछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो ।

निर्धारित समय र अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हाभर्ट्जले नै अवसर गुमाए ।

- ADVERTISEMENT -

Advertisement

जर्मनीले कुल तीन पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले दुई पेनाल्टी चुकाए पनि अन्ततः ४–३ ले जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58