२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

विद्यार्थी भिसा प्रक्रियामा सहजीकरण हुने

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते

काठमाडौं / निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा सहजीकरण हुने भएको छ ।
काठमाडौं जिल्ला प्रशासनले त्यस्ता विद्यार्थीका लागि सहजीकरण गर्ने भएको छ ।
बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य गर्न सक्ने अनुमति दिएको हो । प्रशासनको निर्णयपछि अब विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई तयारीका लागि सजिलो हुनेछ ।
बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10