२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

असार १ गतेबाट विद्यालय सञ्चालन हुने

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते

बीरगञ्ज / बीरगञ्ज महानगरपालिकाले असार १ गतेबाट विद्यालयहरु खोल्ने निर्णय गरेको छ । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने भएको हो ।
महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै विद्यालय सञ्चालन गर्न भनेको छ । सो कार्यका लागि अभिभावकबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्ने गराउने निर्णय पनि महानगरपालिकाको छ ।
असार १ गतेदेखि ७ गतेसम्म विद्यार्थी भर्ना गर्ने, असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो गर्ने र असार १५ पछि नियमित रुपमा पठनपाठन सुरु गर्ने निर्णय महानगरपालिकाले गरेको छ ।
विद्यार्थीको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै यस्तो निर्णय गर्नुपरेको महानगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले असार १ गतेदेखि विद्यालय खोल्ने तयारी भइरहेको जानकारी दिए । ‘सबै विद्यालय होइन, ८ देखि १२ कक्षासम्मका विद्यालय खोल्ने निर्णय भएको हो, उनले भने । –तु खबरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91