२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा मगर गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सोमबार निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको अनुमान चितवन राष्ट्रिय निकुञ्जले गरेको छ ।
निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अन्दाजी ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो । बोटे भरतपुर २५ स्थित बस्कट्टाका बासिन्दा हुन् ।
हालसम्म निन्कुञ्जमा र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको अधिकारीले बताए ।

- ADVERTISEMENT -