मकवानपुर / निषेधाज्ञा उल्लघंन गर्ने ५३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई प्रहरीले कारबाही गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा उल्लघंन गरेको भन्दै ५३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले छ ।
प्रहरीका अनुसार निषेधाज्ञा उल्लघंन गर्ने स्कुटर, मोटरसाइकल र अटोलगायतका सवारीसाधनलाई रहेका छन् । उक्त सवारीसाधनहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई कारबाही गरेको हो ।
५३ वटा सवारीसाधनलाई निषेधाज्ञाको कारबाही
June 13, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
