काठमाडौं / पछिल्लो २४ घण्टामा २,४०७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा आइतबार सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘मानिसहरु परीक्षण गर्न हिच्किचाइरहेका छन् र परीक्षण दायरा पनि घटिरहेको छ ।’
यस्तै काठमाडौं उपत्यकामा मात्र ६५३ जना संक्रमित थपिएका छन् । संक्रमित संख्या घटे पनि संक्रमित दर भने घटेको छैन । मुलुकको औषत संक्रमित हुने दर आइतबार २२ दशमलव ५ प्रतिशत छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित कर्णाली प्रदेशमा छ । मुलुकमा आइतबारसम्म सक्रिय संक्रमित संख्या ६८ हजार ९५५ रहेको छ ।
मुलकुमा सक्रिय संक्रमित ३८ प्रतिशत छन् । जसमध्ये १६ प्रतिशत लुम्बिनीमा र १३ प्रतिशत प्रदेश १ मा रहेका छन् । बागमती प्रदेशको काठमाडौं जिल्लामा ३१.५ प्रतिशत सक्रिय संक्रमण छ । आइतबार ४६ जनाको मृत्यु भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04












