Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेश सरकारको आज बजेट सार्वजनिक हुँदै

प्रकाशित मिति : २०७८ असार १ गते

मकवानपुर / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट आज सार्वजनिक गर्दैछ । सरकारको बजेट सार्वजनिक गर्नका लागि आज दिउँसो ३ बजे बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ५४ अर्बको बजेट ल्याउँदै छ ।
कोरोना संक्रमण नियन्त्रण, उपचार र खोपको उपलब्धतालाई प्राथमिकतामा राखेर बजेट तयार पारेको मन्त्री ढुंगेलले बताए । उनले कोरोना नियन्त्रण र उपचारसंगै भोैतिक विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्र पनि सरकारको आगामी आर्थिक वर्षको बजेटको प्र्राथमिकतामा रहेको बताए ।
त्यस्तै, आज प्रस्तुत हुने बजेटलार्य स्वीकृती प्रदान गर्न दिउँसो २ बजेका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको आवको लागि तयार पारेको बजेटलाई संसद्मा प्रस्तुत गर्ने अनुमती प्रदान गर्ने मन्त्री ढुंगेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22