२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पार्टी सभापतिमा देउवाको दोहोरिने इच्छा

प्रकाशित मिति : २०७८ असार ५ गते

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचन लड्ने भएका छन् ।
आज शनिबार आफूनिकट केन्द्रीय सदस्यहरूबीचको छलफलमा उनले यस्तो संकेत दिएका हुन् । हिजो मात्रै कांग्रेसले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
त्यसलगत्तै देउवाले आफू सभापतिमा दोहोरिने बताएका हुन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गरेका छन् । सोही छलफलमा आफू सभापतिमा पुनः नदोहोरिनपर्ने केही नभएको भन्दै यस्तो बताएका हुन् ।
आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको, तीन तहको निर्वाचन गराएको, सीट कम जिते पनि प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएकोलगायत दृष्टान्त पेश गर्दै पार्टी र देशका लागि अझै आफ्नो खाँचो रहेको उनले बताएका छन् । आफू पुनः सभापति निर्वाचित भएपछि पार्टीलाई देशकै एक नम्बर पार्टी बनाउने अठोट देउवाले छलफलमा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09