मकवानपुर / गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तरगत पर्ने हेटौँडा–भैसे बिहानैदेखि सडकखण्ड अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर १ मा पर्ने बाघझोरामा वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको गिट्टी, ढुंगाका कारण हेटौँडाबाट जाने र भैंसेहुँदै हेटौँडा आउने यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक निमित प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उक्त बाढीले बगाएको गिट्टी, बाल्वा, ठूला–ठूला ढुंगा हटाई यातायात संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दासले बताए । सो स्थानमा हिजो बिहिबार पनि यातायात अवरुद्ध भएको थियो ।
त्यस्तै, भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जानेबाटो पनि बिहिबारदेखि नै अवरुद्ध रहेको छ । भीमफेदी–६ गढीमा ठूलो पहिरो गएर र पानी नरोक्किएको कारण पहिरो हटाउन समस्या भएकोले उक्त सडकखण्डमा पनि यातायत अवरुद्ध भएको उनले बताए ।
यसैगरी, कान्तिलोगपथ अन्तरगत पर्ने भिमफेदी–८ गगंटेमा पनि पहिरो जाँदा केहीदिनदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -

अविरल वर्षाका कारण हेटौँडा–भैसे सडकखण्ड अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04













