चितवन / भरतपुर महानगरपालिका वडा नं. १, आँपटारीमा मालबाहक ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने, तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा देवघाट गाउंँपालिका वडा नम्बर १ का चीनिमाया पौडेल रहेका छन् भने उनको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना भने घाइते भएका छन् । घाइते हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का पुष्पराज बास्तोला, तनहुं देवघाट गाउंँपालिका वडा नम्बर ५ का तिलबहादुर गुरुङ र सोही ठाउंँ बस्ने सिरु गुरुङ रहेकी छिन । घाइते मध्ये एकको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट लमजुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको मालबाहक ट्रकले बिपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रवक्ता थापाले बताए । बागमती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर पछाडि सवार पौडेलको घट्ना स्थलमा नै मृत्यु भएको र उनको शव भरतपुर अस्पताल भरतपुरमा राखिएको प्रहरीले भने ।
बागमती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर चालक बास्तोला गम्भीर घाइते भएका छन् । प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक तिल बहादुर गुरुङ र प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर पछाडि सवार सिरु गुरुङ, सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरी बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, ३ घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.39
152.99

European Euro
1
176.06
176.75

UK Pound Sterling
1
206.11
206.92

Swiss Franc
1
187.40
188.13

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.72
110.15

Singapore Dollar
1
119.13
119.60

Japanese Yen
10
9.58
9.61

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.82
41.98

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
41.49
41.66

Malaysian Ringgit
1
37.30
37.44

South Korean Won
100
10.79
10.83

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
495.98
497.93

Bahrain Dinar
1
404.21
405.80

Omani Rial
1
395.80
397.36














