२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

५ पटक कोपा अमेरिका विजेता ब्राजिल पुनः फाइनलमा

प्रकाशित मिति : २०७८ असार २२ गते
Photo : google

काठमाडौं / ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिल प्रवेश गरेको छ । साविक विजेता समेत रहेका ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको हो । सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफको ३४औं मिनेटमा गोल गरेका थिए । नेमारको पासलाई गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।
ब्राजिलका लागि पाक्वेटाको उक्त गोल नै फाइनलमा पु¥याउन निर्णायक बनेको थियो । उक्त पहिलो सेमिफाइनल खेल निल्टन सान्तोस मैदानमा भएको हो । सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै हराएर उपाधि जितेको थियो ।
ब्राजिलले अब यस पटक उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36