काठमाडौं / युरोकप २०२० को पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै छन् । लण्डनस्थित वेम्वली मैदानमा इटली र स्पेनबीच हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार मंगलबार राति १२ः४५ बजे सुरु हुने भएको छ ।
युरोकपको नकआउट राउण्डमा सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटली विजयी भएको थियो । यस संस्करणमा इटली र स्पेन अपराजित छन् । अझ इटलीले खेलेका सबै ५ खेल जितेको छ ।
इटलीले क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले नै पराजित गरेर सेमिफाइनल सुरक्षित गरेको हो ।
उता स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलप्रेमीहरुको लागि सेमिफाइनलको बहुप्रतिक्षित घडी आज रातिबाट सुरु हुृँदैछ । अधिकांश खेलप्रेमीहरु इटालीले नै युरोकप २०२० को बिजेता हुने आंकलन गरेका छन् भने यता स्पेन पनि राम्रो प्रदर्शनका कारण यसै भन्न सकिने अवस्था भने देखिएको छैन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

युरोकप २०२० पहिलो सेमिफाइनल : इटली र स्पेनबीच प्रतिस्पर्धा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91












