२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको पिप्लेमा कर्फ्यु, स्थानीयवासी र प्रहरीबीच झडप

प्रकाशित मिति : २०७८ असार २३ गते

चितवन / चितवन राप्तीकी सुजिता भण्डारी हत्यारालाई कारबाहीको माग गर्दै आफन्त र स्थानीयवासीले प्रदर्शन गरेको आन्दोलन हिंसात्मक बन्दै गएपछि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि लोथरदेखि डडुवाचोकसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५०० मिटरभित्र सम्म पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । मंगलबार साँझ ७ः३० बजेदेखि भोलि बुधबार बेलुका ७ः३० सम्मको लागि कर्फ्यु जारी गरिएको हो ।
यस्तै मंगलबारै प्रहरी र स्थानीयबासी बीच बुद्धशान्ति बहुमुखी कलेज अगाडि दोहोरो झडप भएको हो । झडपमा तीन जना प्रहरी र तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
आन्दोलन चर्किदै गएपछि दिनभरी लोथरदेखि भण्डारासम्मको क्षेत्र तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यु लगाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17