February 6, 2025
- ADVERTISEMENT -

म्यूजिक भिडियो ‘छोडेर गयो’ सार्वजनिक

July 8, 2021

काठमाडौं / काली देवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको ‘छोडेर गयो’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियो युटुब मार्फत बुधबार सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोमा रुपकुमार दोङको संगीत रहेको छ भने स्वर रामबहादुर तामाङको रहेको छ । राकेश थिङ (दावा) को निर्माण रहेको सो म्यूजिक भिडियोमा ड्रोनमा सानू हाबिक र सम्पादन मेकबहादुर थापाले गरेका छन् ।
उक्त म्यूजिक भिडियामा बिना लामा, प्रेम लामा, राकेश लामा (दावा) सन्दिप लामा, सुस्मिता लामा, बिजय लामा (घिसिङ) लगायतका कलाकारहरु अभिनय गरेका छन् । बिनयक तामाङ र राजु श्रेष्ठको प्रस्तुति रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -