२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण ३ गते

चितवन / चितवनमा इन्धन बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिंँदा एक युवतीको मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० की सृजना चौधरी रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार सांँझ ५ बजेर ५५ मिनेटमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित पर्साचोकमा पूर्वबाट पश्चिमतर्फ आउंँदै गरेको ना ८ ख ३०२४ नम्बरको इन्धन बोक्ने ट्यांकरले विपरीत दिशाबाट आएको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा पछाडि बस्ने उनी गम्भिर घाइते भएकी थिइन् ।
गम्भिर घाइते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा पौने ७ बजे मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । चालक सुवास चौधरी भने सामान्य घाइते छन । प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22