२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

प्रकाशित मिति : २०७८ श्रावण ३ गते
- ADVERTISEMENT -

काठमाडौं / सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ ।
आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।

- ADVERTISEMENT -