July 20, 2024

१० दिनदेखि बेपत्ता युवती मृत फेला

July 25, 2021
File Photo

काठमाडौं / धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् ।
जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सम्झना रोकाको शव सडेको अवस्थामा फेला परेको हो ।
उनको के–कति कारणले मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट र्आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -