काठमाडौं / नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताप्रति उत्तरदायी भएर जनभावनालाई उच्च प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन् ।
अघिल्लो सरकारका बेतिथि औँल्याउँदै उनले देउवा नेतृत्वको सरकारलाई त्यस्तो काम गर्ने छुट नभएको बताए ।
‘केपी ओली नेतृत्वको सरकारले संविधान मिचेर, लोकतन्त्र विरोधी जुन अपराध गर्यो अब प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यस्तो अपराध गर्ने छुट छैन । हामी त्यस्तो हुन दिँदैनौँ । यो सरकारले जनहितका कामलाई उच्च प्रातमिकतामा राखेर काम गर्नुपर्छ ।’ उनले भने ।
उनले केपी ओली नेतृत्वको सरकारका बेथिति उजागर गर्दै अगाडि भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’
उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए ।
- ADVERTISEMENT -

‘प्रधानमन्त्री देउवालाई ओलीले जस्तो अपराध गर्ने छुट छैन’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













