सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ जना जुवाडे पक्राउ गरेको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा सकुन्तला न्यौपानेले सञ्चालन गरिरहेको सुर्खेती स्टाप होटलमा सोमबार साँझ प्रहरीले छापा मारेर होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरका अनुसार पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५, निवासी होटल सञ्चालक २६ वर्षीया सकुन्तला न्यौपाने, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–२, का ३० वर्षीय किरण बिष्ट र २२ वर्षीय बखत शाही, डुङ्गेश्वर गाउँपालिका–४, का ३० वर्षीय लोकबहादुर बुढा, गुराँस गाउँपालिका–१, का ३० वर्षीय पदम सलामी मगर, गुराँस गापा–६, का २८ वर्षीय यामबहादुर रोकाय, सुर्खेतको चिङगाड गाउँपालिका–१, का ४० वर्षीय बलबहादुर बाह्रघरे एवं अछामको तुर्माखाँद गाउँपालिका–३, का ३५ वर्षीय जीवन शाही रहेका छन् ।
प्रहरीले जुवाखालबाट २ लाख १४ हजार ९ सय सत्तरी रुपैयाँ नगद, प्रभु बैंकको दस्तखत गरिएको चार लाख रुपैयाँको चेक, एनएमवी बैंकको ४९ हजारको चेकसँगै अन्य बिभिन्न बैंकका ११ थान चेक बरामद गरिएको बताएको छ ।
- ADVERTISEMENT -

साढे ६ लाख रकमसहित आठ जुवाडे पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73













