२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

नेपालमा थप ३३६५ संक्रमित, संक्रमणबाट १४ को मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण १४ गते

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ५ सय ५५ जनाको पीसीआर र ४ हजार ६ सय ८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ । तीमध्ये हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २द्ध घण्टामा १ हजार ३ सय ७३ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11