२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

२० युनिटसम्म विजुली निशुल्क गरिने तयारी

प्रकाशित मिति : २०७८ श्रावण १४ गते

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने तयारी गरिरहेको बताएकी छन् । बिहीबार जनकपुर आएर मन्त्री भुसालले आफ्नै कार्यकालमा २० युनिटसम्म विद्युत् निःशुल्क गर्ने घोषणा गरेकी हुन् ।
“आधारभूत जनताको लागि निःशुल्क विद्युत्को व्यवस्था सरकारले डेढ वर्षको कार्यकालमा पूरा गर्नेछ,” उनले भनिन्, ’त्यसको गृहकार्य सुरु भइसकेको छ ।” गरिबीको रेखामुनि रहेका नागरिकलाई विद्युत् निःशुल्क गर्नुपर्नेमा उनको जोड थियो ।
किसानको लागि सिँचाइको दीर्घकालीन योजना पनि सफलतापूर्वक कार्यान्वयनमा ल्याउने उनले बताइन् । किसानलाई सके न्यून, नसके न्यूनतम शुल्कमा सिँचाइको व्यवस्था गरिने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03