२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

३४ बुँदे मागसहित शिक्षकहरुव्दारा अनसन

प्रकाशित मिति : २०७८ श्रावण १६ गते

इच्छाकामना / चितवनको इच्छाकमनाका शिक्षकहरु विभिन्न मागहरु राख्दै रिले अनसनमा बसेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न ३४ बुँदे मागहरु राखेर शुक्रबार गाउँपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण रिले अनसन बसेका हुन् ।
शिक्षकहरुका पेशागत हकहित र अधिकारसँगै विगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन र पारित गराउन दबाब स्वरुप आन्दोलन अगाडि बढाउन लागिएको शिक्षकहरुको भनाइ छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ सामुहिक तवरले शिक्षकहरुले रिले अनसनद्वारा धर्ना दिएका छन् ।
बैशाख २० गतेदेखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको महासंघले चौथो चरणको आन्दोलन अन्र्तगत हिजो साउन १५ गते देशभरका स्थानीय तहमा रिले अनशन बस्दै कार्यक्रम अनुसार चितवनको इच्छाकामनाका शिक्षकहरु रिले अनसनमा बसेका हुन् ।
महासंघको ३४ सुत्रिय मागमा मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09