२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा थप ७९ जना संक्रमित, महानगरमा मात्रै ६५ जना

प्रकाशित मिति : २०७८ श्रावण १७ गते

चितवन / चितवनमा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६५ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा ४ जना थपिएका हुन् ।
शनिबार अस्पतालको ओपीडी बन्द हुने भएकोले पनि झण्डै दैनिक २०० को हाराहारीमा थपिएको कोरोना आज केही घटेको हो । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १५१ जना पुगेको छ ।
जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २६ जना, अस्पताल आइसोलेसनमा १२० जना, सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् । आज चितवनका दुईको निधन भएसँगै चितवनमा कोरोना संक्रमणबाट ३३४ जना पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36