चितवन / बालमाविद् एलम्नाइ एशोसियसनको कार्यसमितिले पूर्णता पाएको छ । नवगठित बालमाविद एलम्नाइ एशोसियसनको आइतबार सम्पन्न पहिलो बैठकले १७ सदस्यीय कार्यसमिति रहने गरी निर्णय गरिएको अध्यक्ष सेवन पन्तले जानकारी दिए ।
अध्यक्ष पन्तका अनुसार उपाध्यक्षमा भरतकुमार आचार्य, महासचिवमा अमृत श्रेष्ठ, सचिवमा सनुजा श्रेष्ठ र कोषाध्यक्षमा सनद पिया चयन भएका हुन् । सचिव श्रेष्ठलाई बैठकको निर्णयले मनोनयनमा पारेको हो भने कोषाध्यक्ष पियालाई पुनः सो पदमा दोहोर्याइएको अध्यक्ष पन्तले बताए ।
यस्तैगरी बैठकले सरिता तिमिल्सिना, ऋषिकेश अधिकारी, बालकृष्ण चापागाई, राजकुमार गुरुङलाई मनोनयन गरेको छ भने एक जना अध्यक्षबाट पछि चयन गरिने बताइएको छ ।
यसअघि गत शनिबार सम्पन्न बालमाविद् एलम्नाइ एशोसियसनको ३१औं साधारण सभा तथा नवौं अधिवेशनबाट निवर्तमान अध्यक्ष पदेन सदस्यसहित सेवन पन्त अध्यक्ष रहने गरी दश सदस्य चयन गरिएको थियो ।
बालमाविद एलम्नाइ एशोसियसन वि.सं. २०४६ सालमा स्थापना भएको हो ।
- ADVERTISEMENT -

बालमाविद कासको पूर्णता : १७ सदस्यीय कार्यसमिति गठन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














