April 12, 2024

मन्त्रीमण्डल शुक्रबारसम्म बिस्तार

August 4, 2021

काठमाडौं / मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन–कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए । यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

- ADVERTISEMENT -