चितवन / अवैध लागुऔषध खैरो हिरोइन सहित चार जना पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी–७ सुर्तनामा रहेको हरिशरण चौधरीको माछापोखरीमा लागुऔषध सेवन तथा बिक्री वितरणको लागि भेला भएको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उक्त माछापोखरीमा रहेको निर्माणाधीन टहरोमा शंकास्पद अवस्थामा फेला परेका व्यक्तिलाई नियन्त्रणमा लिएर शरीर तलासी गर्दा उनीहरुको साथबाट अवैध लागुऔषध खैरो हेरोइन ३ ग्राम ७३० मिलिग्राम तथा ३० हजार रुपैयाँ नगद समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए ।
प्रहरीले खैरहनी–७ सुर्तनीका ३१ वर्षीय भरत भन्ने खेमराज न्यौपाने, खैरहनी–६ पर्साका २९ वर्षीय मुकेश चौधरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ३४ वर्षीय सोनु भन्ने गौरव पाण्डे र क्षेत्रपुरकै ३६ वर्षीय दीपक पाण्डेलाई खैरो हिरोइन सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
- ADVERTISEMENT -

लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












