२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इ चितवन खबरले मनाए प्रथम वार्षिकोत्सव

प्रकाशित मिति : २०७८ श्रावण २३ गते

काठमाडौं / लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव मनाइएको छ । प्रालिले उक्त अवसरमा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु बीच शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा“ ले लक्की मिडिया हाउसले विविध प्रतिकुलता बीच पनि विभिन्न कार्यक्रम गर्दै आएकोमा सफलताको शुभकामना दिए ।
त्यस्तैगरी चर्चित हास्य कलाकार बुद्धि तामाङले लक्की मिडिया हाउसले कला र कलाकारलाई सधैं माया गर्दै आएको तथा मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । कोरोना कहरमा सबैभन्दा बढी मर्कामा कलाकारिता र सिनेमा क्षेत्र भएको बताउदैँ यसलाई माथि उकास्न मिडियाको भूमिका नै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की“ ले कोरोनाका कारण मिडिया क्षेत्र पनि अछुतो नरहेको भन्दै यस विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडिया हाउसले निरन्तरता दिदै आएको बताए ।
विभिन्न क्षेत्रका व्यत्तित्व, शुभेच्छुक, विज्ञापनदाता लगायतको सहयोग, प्रेरणा र उर्जाबाट नै मिडिया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाई थियो ।
कार्यक्रममा अतिथि नेपाली चलचित्रकी चर्चित नायिका रेबिका गुरुङ, चलचित्रका निर्देशक रमेश कोइराला तथा चितवनका युवा उद्यमी, समाजसेवी एवं भेटघाट रेष्टुरेण्टका सञ्चालक महेश तिवारी लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09