२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा आजबाट लगाइँदै कोरोना विरुद्धको दोस्रो डोज

प्रकाशित मिति : २०७८ श्रावण २४ गते

चितवन / भरतपुर महानगर वडा नं. १६ मा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज आइतबारबाट लगाइँदै छ । साउन १,२ र ३ गते कोरोना भाइरस विरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आज आइतबारदेखि मंगलबारसम्म (साउन २४,२५ र २६) दोस्रो डोज खोप लगाइने वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
वडाध्यक्ष हमालले वडावासीहरुलाई समयमै आई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आग्रह गरेका छन् । उनले खोप लगाउन आउँदा पहिलो मात्रा लगाउँदाको कार्ड र परिचय खुल्ने कागजपत्र अनिवार्य लिएर आउनु पर्ने बताए ।
चितवनभरि नै भेरोसेल खोप पहिलो डोज लगाएकाहरुलाई आज ३ हप्तापछि दोस्रो डोज लगाउने तयारी भइरहेको उनले बताए । यसअअघि शुक्रबार स्वास्थ्य कार्यालय चितवनले एक सूचना जारी गर्दै सो जानकारी दिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36