मकवानपुर / मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न स्थानमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६९ जना आइतबार संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशमा बसेका ५७ जना र संस्थागत आइसोलेशनमा बसेका १२ जना गरी ६९ जना कोरोना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडाका रहेका छन् । जसअनुसार ३९ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिका र कैलाश गाउँपालिकाका १÷१ जना, मनहरी गाउँपालिकाका ९ जना, भीमफेदी गाउँपालिकाका १४ जना र बकैयाँका ५ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ६ सय ६८ जना पुगेका छन् ।
यस्तैगरी पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका छन् । यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको कूल संख्या १३ हजार ९ सय ३८ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४८ जना पुगेको छ ।
- ADVERTISEMENT -

मकवानपुरमा आज ६९ संक्रमणमुक्त, थपिए ४० जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













