चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । विमानस्थलको विशिष्ट कक्षमा विद्युतको तार सर्ट भई आज शनिबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार आगलागीबाट दुई वटा एसी, विशिष्ट कक्षको तीन वटा सोफा र एक वटा सेनिटाइजर बक्स जलेर नष्ट भएको हो । त्यस्तैगरी दुई वटा पंखा पनि जलेर बिग्रिएको अवस्थामा रहेको बताइएको छ ।
आगलागी बिहान पौने सात भएको हो भने विमानस्थलमै रहेको दमकलको सहायता नियन्त्रणमा लिइएको उनले बताए ।
- ADVERTISEMENT -
भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी
August 14, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -