Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
November 21, 2026
२०८३ मंसिर ६, शनिबार
November 21, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङमा जीप दुर्घटनाहुँदा ए जनाको मृत्यु, सात घाइते

प्रकाशित मिति : २०८३ मंसिर ५ गते
File photo.

धादिङ / धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका—४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बतासे दोभानमा एकादसी मेलाको पुजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्दारमा पनि कठिनाइ भएको छ । राती करिब २ बजे अगाडि नै दुर्घटना भएपनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.97
149.57
European Euro
1
163.78
164.44
UK Pound Sterling
1
195.89
196.68
Swiss Franc
1
176.81
177.52
Australian Dollar
1
99.91
100.32
Canadian Dollar
1
104.13
104.55
Singapore Dollar
1
115.53
116.00
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.34
22.43
Saudi Arabian Riyal
1
39.71
39.87
Qatari Riyal
1
40.87
41.03
Thai Baht
1
4.40
4.41
UAE Dirham
1
40.56
40.73
Malaysian Ringgit
1
36.22
36.37
South Korean Won
100
11.20
11.25
Swedish Kroner
1
14.68
14.74
Danish Kroner
1
21.91
22.00
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
482.10
484.05
Bahrain Dinar
1
394.88
396.47
Omani Rial
1
386.93
388.49