२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

घाँस काट्न गएका वृद्ध मृत फेला

प्रकाशित मिति : २०७८ श्रावण ३१ गते
Photo : Halkaro

चितवन / कुमरोज मध्यवर्ती सामुदायिक वनको बरुवाघारीमा एक वृद्धको अस्थिपञ्जर भेटिएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सुवाष भट्टका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ६६ वर्षीय भदै महतोको अस्थिपञ्जर भेटिएको हो ।
साउन २५ गते घाँस काट्न गएका महतो बेपत्ता भएको प्रमुख प्रनि भट्टले जानकारी दिए । उनलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । परिवारले अस्थिपञ्जरसँगै भेटिएका कपडा, बोरा र चप्पलका आधारमा महतो रहेको पहिचान गरेको बताइएको छ । भेटिएका अस्थिपञ्जरहरु डिएनए परीक्षण गरेपछि मात्रै कसको हो भनेर पहिचान गर्न सकिने उनले बताए ।
बेपत्ता रहेका महतोको खोजीका क्रममा शुक्रबार चप्पल लगाएतका सामाग्रीहरु भेटिएपछि शनिबार अस्थिपञ्जर भेटिएको हो । उनको खोजीका लागि हात्ती समेत परिचालन गरिएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36