एजेन्सी / भारतको चर्चित शो ‘इन्डियन आइडल १२’ को उपाधि पवनदिप राजनले जितेको छ । उनले ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘इन्डियन आइडल १२’ का बिजेता बनेका हुन् । उनी भारतको उत्तराखण्ड कुमाउका वासिन्दा हुन् ।
‘इन्डियन आइडल १२’ का बिजेता पवनदिपले २५ लाखको चेक, एक कार पुरस्कार स्वरुप र ट्रफी हात पारेका हुन् । यसैगरी अरुणिता कांजीलाल दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन् भने सायली कांबले, मोहम्दन दानिश, निहाल तारो र शनमुखप्रिया क्रमशः तेस्रो, चौथो, पाँचौ र छैंठो भएका थिए ।
बिजेता पवनदिपले सानै उमेरदेखि म्यूजिक शिक्षा प्राप्त गरेका हुन् भने उनका पिता सुरेश राजन र सतीश राजनले यस क्षेत्रमा अभिप्रेरित गरेका हुन् । उनका हजुरबुबा पनि प्रशिद्ध लोक गायक थिए ।
उक्त शो को निर्णायकहरुमा हिमेश रेशमिया, सोनू कक्कड र अनु मल्लिक रहेका थिए भने इन्डियन फाइनलमा आदित्यनारायण झा र जय भानुशालीले कार्यक्रम संचालन गरेका हुन् ।
कार्यक्रममा कुमार शानू र उदितनारायण झा, हिमेश रेशमियालगायतले आ–आफ्ना प्रस्तुतिमार्फत मनोरंजन दिएका थिए । बलिउडका प्रख्यात कलाकार जावेद अली, मनोज मुंतशिर र अल्का याग्निकलगायतको उपस्थिति रहेको थियो ।
शो आइतबार १२ बजेदेखि राति १२ बजेसम्म चलेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘इन्डियन आइडल १२’ को उपाधि पवनदिपको पोल्टामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58














