२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा ८० वटा सवारीसाधनलाई निषेधाज्ञा उल्लंघनको कारवाही

प्रकाशित मिति : २०७८ भाद्र ३ गते
File Photo

चितवन / निषेधाज्ञा उल्लघंन गर्ने ८० वटा सवारीसाधनलाई कारवाही गरिएको छ । बुधबार निशेधाज्ञा अवज्ञा गर्ने ८० वटा सवारीसाधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी दुईपांँग्रे सवारी र कम ठूला जोर अंकका सवारी साधन रहेका छन् । जसअनुसार ट्राफिक प्रहरीले ३८ वटा मोटरसाइकल, १२ वटा ठूला तीनपांँग्रे सवारीसाधन ५ वटा अन्य साना सवारीसाधन २५ गरी ८० वटा विजोर सवारीसाधन कारवाहीमा परेका हुन् ।
कार्यालयका प्रमुख भगवानराज थापाले संक्रमणदर बढ्दै जाने क्रममा जोरविजोर प्रणालीमा थप कडाई गर्दै लगिएकोले कारवाहीको संख्यामा पनि बृद्धि भएको बताए । विशेषगरी सार्वजनिक यातायातले निषेधाज्ञाको अवज्ञा र संक्रमणको जोखिम पनि सार्वजनिक यातायातमै भएको प्रशासनको आदेश अनुसार कारवाही गर्दै आएको थापाको भनाइ छ ।
निशेधाज्ञा अवज्ञा गर्ने त्यस्ता सवारीसाधनबाट ट्राफिक प्रहरीले न्यूनतम पांँच सयदेखि दुई हजारसम्म जरिवाना गर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68