चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले चितवनबाट अफगानस्तान गएका नागरिकहरुको विवरण टिपाउन अनुरोध गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित घटनाक्रमसँगै अलपत्र परेका चितवनवासीहरुको सकुशल उद्धारको लागि पहल गर्न लागेको जनाएको हो ।
प्रशासनद्वारा जारी सूचनमा चितवनका नागरिक कोही भए परिवारका सदस्यहरुबाट नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराइदिन भनिएको छ । अफगानिस्तानमा यदि कोही भएमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा विवरण बुझाउन सक्ने जनाएको छ ।
- ADVERTISEMENT -
अफगानिस्तानमा चितवनका नागरिक भए विवरण टिपाउन प्रशासनको अनुरोध
August 20, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -