२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

समाजसेवी रेखाले त्यागिन मार्सल आर्टको कोषाध्यक्ष पद

प्रकाशित मिति : २०७८ भाद्र ९ गते

चितवन / समाजसेवी रेखा तामाङ (लोप्चन) ले नेपाल मार्सल आर्टस् हाप्किडो संघ गण्डकी प्रदेश कमिटीको कोषाध्यक्ष पद त्यागेकी छन् । समाजसेवी तामाङले बुधबार एक विज्ञप्ति जारी गरी आजैका मितिबाट कोषाध्यक्ष पद त्यागेको जनाएकी छन् ।
नेपाल मार्सल आर्टस् हाप्किडो संघ गण्डकी प्रदेश कमिटीको कोषाध्यक्ष जस्तो गरिमामय पद पाउनु गौरवको कुरा हो, तर राजनीतिकरण बढी भएकोले आफूलाई सो पदमा बस्न अरुची भएको विज्ञप्तिमा भनिएको छ । उनले यस क्षेत्रमा बढ्दै गएको राजनीतिक चलखेल र पदीय दायित्व अनुसारको काम कारवाहीबाट बञ्चित गराएको उल्लेख गरेकी छन् ।
विज्ञप्तिमा उनले कुनै पनि कार्यक्रम हुँदै गर्दा खबर नभएको र सीमित व्यक्तिहरुको निर्णयले आफूखुशी कार्यक्रम गरिएको घटनाक्रमहरुले यस पदमा रही रहन नैतिकताले नदिएपछि राजीनामा दिन उचित सम्झेको भनेकी छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51