चितवन / भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार बिहानैदेखि आएको अविरल वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेती दोभानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका २९ सेतिदोभानमा साँझ साढे ८ बजेतिर पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पहिरोले दुबैतर्फ आवागमन बन्द भएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि मुग्लिन बजार र रामनगरमा रोकिएको छ । प्रवक्ता थापाले पहिरो हटाउने कार्य भइरहेको बताए । पहिरोलाई पन्छाई एकतर्फी सडक संचालनको तयारी भइरहेको उनले भने ।
सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
- ADVERTISEMENT -

भारी वर्षाका कारण सेतिदोभानमा पहिरो : नारायणगढ–मुग्लिन सडकखण्ड ठप्प

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














