चितवन / यातायात व्यवस्था सेवा कार्यालय चितवनले ई–टोकन प्रणाली मार्फत कर तिर्ने व्यवस्था गरेको छ । ई–टोकन प्रणाली व्यवस्था सुरु भएसँगै कोभिड–१९ को महामारीमा सेवाग्राहीलाई भिडभाड र लाइन बस्नु पर्ने बाध्यताको अन्त्य हुने भएको हो ।
कार्यालयका अनुसार ई–टोकन प्रणाली मार्फत घरबाट नै आफू अनुकुल समय मिलाएर कर तिर्न मिल्नेछ । कोरोना संक्रमणको जोखिम र सेवाग्राहीको चापका कारण भीड बढेपछि ई–टोकन प्रणाली लागु गरेको कार्यालयले जनाएको छ ।
ई–टोकन प्रणालीमा वेवसाईट : visittmo.bagmatif\.gov.np गएर सेवाग्राहीले सेवा लिन सक्नेछन् । आफूले लिएको समयभित्र लाइनमा नबसी कर तिर्न सकिने कार्यालय प्रमुख सुवास उप्रेतीले बताए ।
भीडभाड व्यवस्थापन गर्न यो प्रणालीलाई भेटघाट व्यवस्थापन प्रणाली नामकरण गरिएको छ । उनका अनुसार अनलाईनबाट सेवाग्राहीले आफू अनुकुलको मिति र समय लिन सक्नेछन् ।
- ADVERTISEMENT -
यातायात कार्यालय चितवनमा ई–टोकन प्रणाली सुरु
August 27, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -