२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

नवलपरासीका विभिन्न क्षेत्रमा बाढी, सुरक्षाकर्मीद्वारा उद्धार

प्रकाशित मिति : २०७८ भाद्र ११ गते

चितवन / नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न क्षेत्र डुबानमा परेका छन् । बिहीबारदेखि अविरल परेको वर्षाका कारण नवलपरासीको रामग्राम नगरपालिका वडा नं. २,३ र ५ क्षेत्र डुबानमा परेको हो ।
नवलपरासीका सहायक प्रजिअ जोरा सिंह माझीका अनुसार अविरल वर्षाका कारण राति २ देखि नै उक्त क्षेत्र डुबानमा परेको हो । झरै खोलाबाट बाढी पसेर सो क्षेत्र डुबानमा परेको उनले बताए । सो बाढीका कारण वडा नम्बर ५ को हाटबजार र सेतो पुलहुँदै वडा नं. २,३ र ५ का विभिन्न क्षेत्र डुबानमा परेको हो ।
सो क्षेत्रका अधिकांश घरहरु, सरकारी कार्यालय र केही स्थानका २ तलो घरको पहिलो तलासम्म बाढी पसेको छ । बाढीले अधिकांश घरका सामानह बगाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा उक्त क्षेत्रमा उद्धार कार्य जारी छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04