काठमाडौँ / दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्षा भएको थियो ।
तेस्रो महिनाको अध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ ।
शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् ।
उहाँका अनुसार दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापनकेन्द्रमा ४३४ दशमलब २ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

देशभर भारी वर्षा, मनसुन अझै एक साता हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.96
150.56

European Euro
1
167.12
167.78

UK Pound Sterling
1
200.20
201.01

Swiss Franc
1
182.76
183.49

Australian Dollar
1
102.96
103.37

Canadian Dollar
1
106.13
106.56

Singapore Dollar
1
116.89
117.36

Japanese Yen
10
9.46
9.50

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
39.95
40.11

Qatari Riyal
1
41.16
41.32

Thai Baht
1
4.47
4.48

UAE Dirham
1
40.83
40.99

Malaysian Ringgit
1
36.95
37.09

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
15.16
15.22

Danish Kroner
1
22.35
22.44

Hong Kong Dollar
1
19.13
19.20

Kuwaity Dinar
1
487.12
489.07

Bahrain Dinar
1
397.46
399.05

Omani Rial
1
389.49
391.05













