२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

लायन्स क्लबद्वयबाट आश्रमका ६५ जनालाई भोजन

प्रकाशित मिति : २०७८ भाद्र १५ गते

चितवन / श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर बाइपासमा अवस्थित मानव सेवा आश्रम चितवनमा आश्रित ६५ जनालाई भोजन वितरण गरिएको छ । भोजन वितरण लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ चितवन रामेश्वरले संयुक्त रुपमा आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बालगोपाल चुकेले दिनभरिको खर्च वापत रु पच्चिस हजारको चेक आश्रमकी साधिकालाई क्लबद्वयको तर्फबाट हस्तान्तरण गरेका हुन् । आश्रमलाई बिहानको नास्ता र खाना, दिउँसोको खाजा अनि बेलुकाको खाना समेत खुवाउन लाग्ने कुल खर्च बराबर पच्चीस हजार बराबरको चेक दिइएको हो ।
कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालको एरिया नम्बर ३ का चिफ एरिया कोर्डिनेटर बाल गोपाल चुके, डिष्ट्रिक्ट डेपुटी चिफ नेत्रप्रसाद आचार्य तथा जोन ५४ का जोन चेयर पर्सन लोकबहादुर रानाभाट लगायतको उपस्थिति थियो ।
कार्यक्रम लायन्स क्लब अफ बालकुमारी र लायन्स क्लब अफ रामेश्वर क्लबका अध्यक्षद्वय ध्रुबप्रसाद पौडेल तथा जयन्तीप्रसाद उपाध्यायले अध्यक्षता गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68