२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

म्यूजिक भिडियो ‘माया मोहनी’को युट्युबमार्फत सार्वजनिक

प्रकाशित मिति : २०७८ भाद्र १८ गते
- ADVERTISEMENT -

चितवन । म्यूजिक भिडियो ‘माया मोहनी’को युट्युबमार्फत आज शुक्रबार सार्वजनिक हुँदैछ । उक्त भिडियोको कमलनगरस्थित होटल हेप्पी होममा बिहीबार पत्रकार सम्मेलनमार्फत गायक तथा संगीतकार मनोज महतोले जानकारी दिए ।
गायक एवं संगीतकार महतो स्वयम्को कम्पोज रहेको सो भिडियोमा अहिलेका चर्चित कलाकार पुष्प खड्का र नवकलाकार गीता ढुंगानाले अभिनय गरेका छन् भने नवगायक मुनाल महतो र अनु चौधरीको स्वर रहेको छ । म्यूजिक भिडियोको शब्द रचना सुवेश कठरियालेको हो ।
भिडियोमा कैलालीको थारु गाउँ र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन गरिएको निर्माण समूहले बताएको छ । सुरज कुसुम्याले निर्देशन गरेको सो भिडियो नवगायक मुनालको पहिलो गीत भएको गायक तथा संगीतकार मनोजले बताए । दर्शक तथा स्रोताले मन पराउनेमा ढुक्क रहेको उनको भनाइ छ ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा गायक मुनालका बुबा कुमनारायण महतोले लगानी गरेका हुन् भने भिडियोको सम्पादन रामु चौधरीले गरेका हुन् ।
पछिल्लो समय थारु भाषाका गीत–संगीत निकै फस्टाएको छ । त्यसकारण तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायको रहनसहन र संस्कार तथा संस्कृतिमा आधारित गीत–संगीत, चलचित्र तथा म्युजिक भिडियो बन्ने क्रम पनि तीव्र बन्दै गइरहेका छन् ।
थारु भाषाकै गीत–संगीतबाट आफूलाई गायक तथा संगीतकारको रुपमा परिचय दिन सफल मनोज महतोले पछिल्लो समय भाषिक तथा भेगीय संगीत रूचाउन थालेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88