काभ्रे / काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले तालिममै सहभागी नभएकालाई नियम विपरित अनुदान दिएको छ । आर्थिक वर्ष २०७६।७७ को भकारो सुधार कार्यक्रम अन्तर्गत तालिममा सहभागी भएका मध्यबाट छनौट गरी अनुदान दिनुपर्नेमा तालिममै सहभागी नभएकालाई यसरी अनुदान दिएको हो ।
महालेखा परिक्षक कार्यालयबाट सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५ जना व्यक्तिहरुलाई यसरी अनुदान दिएको पाएको हो ।
भकारो सुधार कार्यक्रमको लागि कृषक तथा कृषक समुह छनौट गरी तालिम प्रदान गरी प्रति कृषक वा कृषक समुह अनुदान रकम रु. ९ हजार उपलब्ध गराउने निर्णय भएको थियो । सोही अनुसार २०७६ साल चैत्र १५, १६ र १७ गते छुट्टा छुट्टै कृषि सहकारी संस्थामा आवद्ध ६० कृषकहरुलाई १ दिने स्थलगत भकारो सुधार विषयक तालिम दिइएको थियो । प्रतिवेदन अनुसार सोही मध्येबाट छनौटमा परेका कृषकहरुलाई अनुदान रकम दिनुपर्नेमा गो.भौ नं. १७२।३।२५ बाट ३० जनालाई रु. २ लाख ७० हजार वितरण गरेको भरपाइ संलग्न राखी रामेश्वर श्रेष्ठलाई भुक्तानी भएको देखिएको छ । सो मध्यबाट तालिममा सहभागी नभएको ५ जना व्यक्तिहरुलाई समेत अनुदान रकम वितरण गरेको पाइएको छ ।
यसरी अनुदान दिनेहरुमा सरस्वती शिवभक्ती, भिमप्रसाद मैनाली, प्रदिप पौडेल, धनलाल श्रेष्ठ, टेकेश्वर श्रेष्ठ रहेका छन् ।
साथै प्रतिवेदनमा यस प्रकारका अनुदानको सहि सदुपयोग भए नभएको सम्बन्धमा अनुगमन तथा सोबाट प्राप्त उपलब्धी मापन नगरेको जनाउँदै तालिममा सहभागीता वेगर ५ जनाको भुक्तानी भएको अनुदान रकम रु. ४५ हजार असुल गर्न भनिएको छ ।
आफ्नो पार्टीको कार्यकर्ता भएकै कारण यसरी नियम विपरीत अनुदान वितरण गरेको स्थानीयको आरोप छ । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख महेश खरेलकै योजनामा यस्तो गरेको हुनसक्ने स्थानीयको अनुमान छ । -Temalonline
- ADVERTISEMENT -

तालिम मै सहभागी नभएका ‘आफ्नालाई’ अनुदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












